images

२०८३ आश्विन २० गते

images
images
images

भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयात गरिँदै

भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयात गरिँदै

images
images
सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • काठमाडौं । सरकारले भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयात गर्ने भएको छ। 

    images
    images

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना निकाली इच्छुक आयातकर्तालाई आवेदन दिन भनेको हो। 

    आयात गर्न चाहने आपूर्तिकर्ता कम्पनी वा फर्मले न्यूनतम १०० मेट्रिक टन र बढीमा १० हजार मेट्रिक टनसम्म गहुँ आयात गर्न पाउनेछन्। यसका लागि ७ दिनभित्र आवेदन दिन भनिएको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend