काठमाडौँ । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले ९औँ बार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ९औँ वार्षिक साधारण सभा असोज १८ गते गर्ने निर्णय गरेको हो ।...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend