images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • कुमारी बैंकको २२ हजार कित्ता संस्थापक...

कुमारी बैंकको २२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
सोमवार, भाद्र २४ २०८१
सोमवार, भाद्र २४ २०८१
  • काठमाडौं । कुमारी बैंक लिमिटेडको २२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।

    images
    images

    बैंकले संस्थापक शेयरधनीको नाममा रहेको २२ हजार ३२७ कित्ता सेयर ३५ दिनभित्र किन्न पाइनेछ। त्यसका लागि बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ। मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने जनाइएको छ।

    विद्यमान संस्थापक सेयरधनीले मात्र यो सेयर किन्न पाउनेछन्। तोकिएको समयावधिभित्र संस्थापकले सेयर नकिने मात्र सर्वसाधारणमा बिक्री खुला गरिने छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend