images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • एभरेष्ट बैंकले लगानीकर्तालाई १५.५३ प्रतिशत लाभांश...

एभरेष्ट बैंकले लगानीकर्तालाई १५.५३ प्रतिशत लाभांश दिने

एभरेष्ट बैंकले लगानीकर्तालाई १५.५३ प्रतिशत लाभांश दिने

images
images
सोमवार, भाद्र २४ २०८१
सोमवार, भाद्र २४ २०८१

  • काठमाडौं ।  एभरेष्ट बैंकले लगानीकर्तालाई नगद र बोनस गरेर कुल १५.५३ प्रतिशत लाभांश दिने भएको छ।

    images
    images

    बैंकले ३७२औँ सञ्चालक समितिको बैठकले सञ्चिति मुनाफाबाट बैंकका सेयरधनीलाई ५.५३ प्रतिशत (करसहित) नगद र १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो।

    बैंकले आगामी साधारणसभामा उक्ता प्रस्ताव पारित गरेर आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने जनाएको छ।बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६७६ करोड रुपैयाँ छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend