images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • बुद्ध एयरमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका...

बुद्ध एयरमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई विशेष छुट

बुद्ध एयरमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई विशेष छुट

images
images
मंगलवार, भाद्र २५ २०८१
मंगलवार, भाद्र २५ २०८१
  • काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले बुद्ध एयरबाट यात्रा गर्दा छुट पाउने भएका छन् । 

    images
    images

    बैंक र बुद्ध एयरबीच यसबारे सम्झौता भएको हो ।  सम्झौताअनुसार बैंकका ग्राहकका साथै उनीहरुको परिवार (बुबा, आमा, श्रीमती, छोरा/छोरी) समेतले बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८% छुट पाउनेछन् । 

    सम्झौता अनुसार, टिकटमा छुट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाईल बैंकिङ मार्फत भुक्तानी गर्नुपर्ने जनाइएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend