images

२०८३ कार्तिक ५ गते

images
images
images

गुराँस लघुवित्तले गर्‍यो लाभांश घोषणा

गुराँस लघुवित्तले गर्‍यो लाभांश घोषणा

images
images
मंगलवार, भाद्र २५ २०८१
मंगलवार, भाद्र २५ २०८१
  • काठमाडौं ।  गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । 

    images
    images

    संस्थाको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हालको चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १५ प्रतिशत लाभांशको प्रस्ताव गरेको हो ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकमा पेस गर्ने तथा सो सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट निर्णय भई आए पश्चात आगामी वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेस गर्ने निर्णय भएको लघुवित्तले जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend