काठमाडौंः नेपाल राष्ट्र बैंकका लागि गभर्नर छनोट सिफारिस समितिका सदस्य तथा पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन्। एक महिनासम्म एउटा बैठक समेत बस्न नसकेपछि भट्टराईले राजीनामा दिएका छन्। मन्त्रिपरिषद्ले गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend