images

२०८३ आश्विन २८ गते

images
images
images

बलराम पौडेल एनआइसी एशिया लघुवित्तको सञ्चालकमा नियुक्त

बलराम पौडेल एनआइसी एशिया लघुवित्तको सञ्चालकमा नियुक्त

images
images
आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • काठमाडौं- एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा बलराम पौडेल नियुक्त भएका छन् । 

    images
    images

    संस्थाको आज वैशाख ७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो । पौडेल आगामी वार्षिक साधारणसभा सम्मका लागि सञ्चालकमा नियुक्त भएका हुन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend