images

२०८३ आश्विन २८ गते

images
images
images

नबिल बैंकको मोबाइल बैंकिङ सेवामा समस्या

नबिल बैंकको मोबाइल बैंकिङ सेवामा समस्या

images
images
आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • काठमाडौँ । नबिल बैंकको डिजिटल सेवा एनबैंकमा समस्या आएको छ । एनबैंकको मोबाइल एप तथा वेब दुवै प्लेटफर्ममा लगइन नहुने समस्या देखापरेको हो ।

    images
    images

    लगइन गर्न समय लाग्ने तथा कारोबार गर्दा लोडिङ समय बढी हुने समस्या देखिएको बैंकले जनाएको छ ।

    आफ्नो फेसबुक पेजमा एक सूचना जारी गर्दै बैंकले एनबैंकमा ​देखिएको समस्या समाधानका लागि प्रयास भइरहेको जानकारी दिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend