images

२०८३ आश्विन २८ गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

images
images
मंगलवार, बैशाख ९ २०८२
मंगलवार, बैशाख ९ २०८२
  • काठमाडौंः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३५ रूपैयाँ  ९१ पैसा र बिक्रीदर १३६ रूपैयाँ  ५१ पैसा कायम भएको छ ।

    images
    images

    युरोपियन युरो एकको खरिदर १५६ रूपैयाँ  ७० पैसा र बिक्रीदर १५७ रूपैयाँ  ३९ पैसा, युके पाउन्डस्ट्रलिङ एकको खरिदर १८१ रूपैयाँ  ९३ पैसा र बिक्रीदर १८२ रूपैयाँ  ७३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रूपैयाँ  ४५ पैसा र बिक्रीदर १६९ रूपैयाँ  १९ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ  २७ पैसा र बिक्रीदर ८७ रूपैयाँ  ६६ पैसा, क्यानेडियन डलर एकको खरिदर ९८ रूपैयाँ  ३९ पैसा र बिक्रीदर ९८ रूपैयाँ  ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ  २१ पैसा र बिक्रीदर १०४ रूपैयाँ  ६७ पैसा निर्धारण गरिएको छ ।

    images
    images

    जापानी येन १० को खरिदर नौ रूपैयाँ  ६५ पैसा र बिक्रीदर नौ रूपैयाँ  ६९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रूपैयाँ  ६४ पैसा र बिक्रीदर १८ रूपैयाँ  ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ  २३ पैसा र बिक्रीदर ३६ रूपैयाँ  ३९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ  २८ पैसा र बिक्रीदर ३७ रूपैयाँ  ४५ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ  ११ पैसा र बिक्रीदर चार रूपैयाँ  १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ  ०० पैसा र बिक्रीदर ३७ रूपैयाँ  १७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ  १० पैसा र बिक्रीदर ३१ रूपैयाँ  २४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ  ५७ पैसा र बिक्रीदर नौ रूपैयाँ  ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ३० पैसा र बिक्रीदर १४ रूपैयाँ  ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ  ९९ पैसा र बिक्रीदर २१ रूपैयाँ  ०८ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिदर १७ रूपैयाँ  ५१ पैसा र बिक्रीदर १७ रूपैयाँ  ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ०६ पैसा र बिक्रीदर ४४६ रूपैयाँ  ०२ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रूपैयाँ  ५७ पैसा र बिक्रीदर ३६२ रूपैयाँ  १६ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुयैयाँ ०२ पैसा र बिक्रीदर ३५४ रूपैयाँ  ५८ पैसा रहेको छ । भारतीय रूपैयाँ  एक सयको खरिददर १६० रूपैयाँ  र बिक्रीदर १६० रूपैयाँ  १५ पैसा तोकेको छ ।

    राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुनेसमेत जनाइएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend