images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • समता घरेलु लघुवित्तको संस्थापक सेयर...

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा

images
images
मंगलवार, चैत्र २६ २०८१
मंगलवार, चैत्र २६ २०८१
  • काठमाडौं ।  समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न मिल्ने गरी ५ हजार ७९० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

    images
    images

    सो सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको विवरण खुलाई निवेदन दिनु पर्नेछ।

    साथै, तोकिएको म्याद भित्र संस्थापक सेयरधनीबाट सो सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend