images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • एचआईडीसीएलको आठ वर्ष पुरानो लाभांश लिन...

एचआईडीसीएलको आठ वर्ष पुरानो लाभांश लिन सेयरधनीलाई आग्रह

एचआईडीसीएलको आठ वर्ष पुरानो लाभांश लिन सेयरधनीलाई आग्रह

images
images
मंगलवार, चैत्र २६ २०८१
मंगलवार, चैत्र २६ २०८१
  • काठमाडौं । हाइड्रोइलेक्टीसिटी इन्भष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले पुरानो आठ वर्षको लाभांश लिन सेयरधनीहरूलाई आग्रह गरेको छ।

    images
    images

    कम्पनीले आव ०७२\७३ र ०७३\७४ को ५ प्रतिशत नगद लाभांश, ०७४\७५ को १० प्रतिशत बोनस शेयर, ०७५\७६ को १२ प्रतिशत नगद लाभांश, ०७७\७८ को ८ प्रतिशत र ०७८\७९ को ५ प्रतिशत बोनस शेयर, ०७९\८० को ५.२६३ र ०८०\८१ को ५.२५ प्रतिशत नगद लाभांश लिन आग्रह गरेको छ।

    हालसम्म पनि लाभांश नलिएका सेयरधनीहरूले मात्रै उक्त लाभांश प्राप्त गर्नेछन्। यसका लागि शेयर अभौतिकीकरण नगरेको भए सो गर्नु पर्ने कम्पनीले जनाएको छ। कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend