images

२०८३ आश्विन १७ गते

images
images
images

सीजीको नयाँ वर्ष ग्राहक योजना सार्वजनिक

सीजीको नयाँ वर्ष ग्राहक योजना सार्वजनिक

images
images
सोमवार, चैत्र २५ २०८१
सोमवार, चैत्र २५ २०८१

  • काठमाडौंः नयाँ वर्ष २०८२ को अवसरमा सीजीले आफ्नो लेभल अप क्याम्पेन अन्तर्गत नयाँ वर्ष ग्राहक योजना ‘लेभल अप, विथ सीजी लाइफ हुन्छ इजी’ सार्वजनिक गरेको छ।

    images
    images

    कम्पनीको अनुसार यो विशेष योजना २०७८ चैत २२ गतेदेखि लागू गरिएको थियो । ग्राहकहरूले सीजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनहरूको खरिदमा निम्न लाभहरू प्राप्त गर्न सक्नेछन्ः क्यासब्याकः रु ६१,८०० सम्म।

    पक्का उपहारहरूः
    २.१ स्पिकरः सीजी मेरिडिया गुगल टीभी (६५–१०० इन्च) को खरिदमा।
    २ केजी एरियल पाउडरः सेमी–अटोमेटिक र टप–लोड वासिङ मेसिनको खरिदमा।
    ६ केजी एरियल पाउडरः फ्रन्ट–लोड वासिङ मेसिनको खरिदमा।
    मिक्सर ग्राइन्डरः साइड–बाई–साइड र मल्टि–डोर रेफ्रिजेरेटरको खरिदमा।
    डिशवाशर किटः डिशवाशरको खरिदमा।
    निःशुल्क इन्स्टलेसन सेवाः एयर कन्डिसनरको खरिदमा।

    images
    images

    कम्पनीको अनुसार यो योजना अभियान सीजी डिजिटलका आउटलेटहरू र देशभरका च्यानल पार्टनरहरू मार्फत सफलतापूर्वक कार्यान्वयन गरिएको छ। नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा सीजीले आधुनिक प्रविधि र नवीनता भित्र्याउने अभियानमा निरन्तर अग्रसर छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend