images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा करिब साढे १...

प्रि ओपन सेसनमा करिब साढे १ अंक घट्यो नेप्से

प्रि ओपन सेसनमा करिब साढे १ अंक घट्यो नेप्से

images
images
सोमवार, चैत्र २५ २०८१
सोमवार, चैत्र २५ २०८१
  • काठमाडौंः अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३.३५ अंक बढेर २७०३.३९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.३० अंक घटेर २७०२.०९ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१० अंक घटेको छ।

    images
    images

    सोमबार प्रि ओपन सेसनमा ३६ स्टकको ६९ पटकको कारोबारमा ३१ लाख २१ हजार ६३९ रुपैयाँ २० पैसा बराबरको ५ हजार ८१४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend