images

२०८३ आश्विन १५ गते

images
images
images

बजारमा अमलाको मूल्य बढ्यो, प्रतिकलो कति?

बजारमा अमलाको मूल्य बढ्यो, प्रतिकलो कति?

images
images
शुक्रवार, चैत्र २२ २०८१
शुक्रवार, चैत्र २२ २०८१
  • काठमाडौं । बजारमा अमलाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार सार्वजनिक गरेको मूल्यसूची अनुसार अमलाको मूल्य बढेको देखिएको हो ।

    images
    images

    आज शुक्रबार अमलाको भाउ थोकमा प्रतिकलो ५० रुपैयाँ बढेको छ । हिजो बिहीबार ७५ रुपैयाँमा किनबेच भएको अमला आज भने किलोको १ सय २५ पुगेको हो ।

    अमिलो स्वादयुक्त अमलाको उपभोग प्रत्येक मौसमका लागि लाभदायक मानिन्छ । तर, यो जाडो मौसममा धेरै प्रयोग गरिन्छ । अमलामा सबै फलफूलहरूमा भन्दा धेरै भिटामिन सी पाइन्छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend