images

२०८३ आश्विन १९ गते

images
images
images

चलचित्र ‘वसन्त’ आजबाट प्रदर्शनमा

चलचित्र ‘वसन्त’ आजबाट प्रदर्शनमा

images
images
शुक्रवार, चैत्र २२ २०८१
शुक्रवार, चैत्र २२ २०८१
  • काठमाडौं । चलचित्र ‘वसन्त’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत ‘वसन्त’ आजबाट प्रदर्शनमा आएको हो । 

    images
    images

    प्रकाश सपूतको डेब्यु निर्देशन रहेको चलचित्रको मुख्य भूमिकामा प्रकाश स्वयं छन् । उनको अपोजिटमा स्वस्तिमा खड्का छिन् । 

    प्रकाश र स्वस्तिमासँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।

    images
    images

    चलचित्रले नेपालभरका हलमा उच्च शो पाएको छ । गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपूतले नै तयार पारेका हुन् ।

    विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भनेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend