images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • ङादी ग्रुपको सेयरधनीहरुको हकप्रद सेयर डिम्याट...

ङादी ग्रुपको सेयरधनीहरुको हकप्रद सेयर डिम्याट खातामा जम्मा

ङादी ग्रुपको सेयरधनीहरुको हकप्रद सेयर डिम्याट खातामा जम्मा

images
images
शुक्रवार, चैत्र २२ २०८१
शुक्रवार, चैत्र २२ २०८१
  • काठमाडौं ।  ङादी ग्रुप पावर लिमिटेडले गत पुस २३ देखि माघ २९ गतेसम्म १ः१ को अनुपातमा निष्कासन गरेको हकप्रद सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा पठाएको छ। 

    images
    images

    कम्पनीले मंसिर १८ गते बुक क्लोज गरेकाले मंसिर १७ गतेसम्म सेयर किनबेच गरेका र आवेदन दिएका सेयरधनीहरूले हकप्रद सेयर प्राप्त गरेका छन्।​ उक्त हकप्रद सेयर चैत १९ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङमा सूचीकृत भई अभौतिक रूपमा कारोबारमा आएको कम्पनीले जनाएको छ। 

    अहिलेसम्म शेयर अभौतिकीकरण नगरेका सेयरधनीहरूले आफ्नो सेयरलाई अभौतिक बनाउन प्रक्रिया पूरा गरेपछि हकप्रद शेयर स्वतः डिम्याट खातामा पठाइनेछ।​ 

    images
    images

    त्यस्तै, सेयर धितो राखेर कर्जा लिएका सेयरधनीहरूले कर्जा दिएको बैंक वा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर(एनओसी) प्राप्त गरेपछि मात्र डिम्याट खातामा हकप्रद शेयर पठाइने जानकारी कम्पनीले दिएको छ।​

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend