images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • आज अपर हेवाखोलाको विशेष साधारण सभा...

आज अपर हेवाखोलाको विशेष साधारण सभा बस्दै

आज अपर हेवाखोलाको विशेष साधारण सभा बस्दै

images
images
शुक्रवार, चैत्र २२ २०८१
शुक्रवार, चैत्र २२ २०८१
  • काठमाडौं । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको विशेष साधारण सभा आज बस्दैछ। कम्पनीको साधारण सभा काठमाडौंको अनामनगरस्थित युनियनमा बिहान ११ बजेदेखि सुरु हुनेछ। 

    images
    images

    सभाले मुख्य रूपमा हाल कायम चुक्ता पुँजी ५० करोड रूपैयाँको १ः१ अनुपातमा साधारण शेयरको हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै हकप्रद जारी गरेपछि कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी बढ्ने भएकाले प्रबन्ध पत्रमा आवश्यक दफाहरू संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

    सभा प्रयोजनार्थ कम्पनीले चैत १४ गते एक दिन बुक क्लोज गरेको थियो। बुक क्लोजको आधारमा चैत १३ गतेसम्म कायम सेयरधनीहरू सभामा भाग लिन सक्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend