images

२०८३ आश्विन २८ गते

images
images
images

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

images
images
बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • काठमाडौं । कुमारी बैंक लिमिटेडले सर्वसाधारणहरूले मात्र खरिद गर्न पाउने गरी १ हजार ४३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। 

    images
    images

    उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आगामी ३५ दिन भित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन पेस गर्नु पर्नेछ । बैंकका अनुसार सो शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ। 

    साथै, संस्थापक सेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै सेयर बिक्रीमा राखिसकिएको बैंकले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend