images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • आईजीआई प्रुडेन्सियलको करिब १ लाख कित्ता...

आईजीआई प्रुडेन्सियलको करिब १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

आईजीआई प्रुडेन्सियलको करिब १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

images
images
बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको ९४ हजार ७९७ कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ । कम्पनीले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीका लागि आज बिहिबारदेखि बिक्री खुला गरेको हो । 

    images
    images

    कम्पनीको विभिन्न शेयरधनीको नाममा रहेको उक्त शेयर बिक्री खुला गरिएको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिन भित्र आफूले खरिद गर्न चाहेको कित्ता खुलाएर कम्पनीको केन्द्रीय कार्यालय, नक्सालमा आवेदन दिनुपर्ने छ । यदि उक्त अवधिसम्म आवेदन नपरेमा कम्पनीले आम सर्वसाधारण, संस्था, कम्पनीलाई सो शेयर बिक्री गर्ने पनि स्पष्ट पारेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend