images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • क्यापिटल हस्पिटलमा सिद्धार्थ बैंकका ग्राहकहरूलाई २०%...

क्यापिटल हस्पिटलमा सिद्धार्थ बैंकका ग्राहकहरूलाई २०% सम्म छुट

क्यापिटल हस्पिटलमा सिद्धार्थ बैंकका ग्राहकहरूलाई २०% सम्म छुट

images
images
बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • काठमाडौं । सिद्धार्थ बैंक र क्यापिटल हस्पिटल प्रा. लि. बीच बैंकका ग्राहक महानुभावहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

    images
    images

    सम्झौता अनुसार बैंकका ग्राहकहरूले पुतलीसडक स्थित क्यापिटल हस्पिटलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा २०% सम्म छुट प्राप्त गर्न सक्नेछन्  । यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा खुल्ला रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरू मार्फत सम्पर्क गर्न सक्नेछन् ।

    images
    images

    फोन: ०१ – ५९७००२०
    ईमेलः customercare@sbl.com.np
    बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend