images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • भेस्पा र अप्रिलियाको ‘खुसीयाली साटा–साट’ नयाँ...

भेस्पा र अप्रिलियाको ‘खुसीयाली साटा–साट’ नयाँ वर्ष २०८२ अफर

भेस्पा र अप्रिलियाको ‘खुसीयाली साटा–साट’ नयाँ वर्ष २०८२ अफर

images
images
बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • काठमाडौं । दुई पाङ्ग्रे सवारी ब्रान्ड भेस्पा र अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटो कर्पले नयाँ वर्ष २०८२ का अवसरमा अफर सार्वजनिक गरेको छ ।

    images
    images

    कम्पनीले ‘खुसीयाली साटा–साट’ अफर योजना ल्याएको हो । अफर अनुसार ग्राहकले भेस्पा र अप्रिलियाको स्कुटर खरिदमा छुट, किस्ता सुविधा र उपहार प्राप्त गर्नेछन् ।

    भेस्पा तथा अप्रिलियाको स्कुटर खरिद गर्ने ग्राहकले १० हजार रुपैयाँ नगद छुट, ४.९९ प्रतिशत ब्याजदरको ईएमआई सुविधा र एक्स्चेन्ज सुविधामा १० हजार रुपैयाँ बराबरको अतिरिक्त मूल्यांकन पाउने कम्पनीले जनाएको छ ।

    images
    images

    त्यस्तै हरेक खरिदमा ग्राहकले निःशुल्क हेल्मेट र किरिङ समेत प्राप्त गर्नेछन् । साथै, छिटो र सजिलो फाइनान्स योजना पनि हुलास फिनसर्भ लिमिटेड मार्फत उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend