images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • सभापोखरी हाइड्रोको आईपीओ नबिके नागरिक लगानी...

सभापोखरी हाइड्रोको आईपीओ नबिके नागरिक लगानी कोषले सकार्ने

सभापोखरी हाइड्रोको आईपीओ नबिके नागरिक लगानी कोषले सकार्ने

images
images
बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • काठमाडौं । नागरिक लगानी कोषले सभापोखरी हाइड्रोपावर लिमिटेडले निष्कासन गर्ने साधराण सेयरो प्रत्याभुति गर्ने भएको छ । कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । बुधबार भएको सम्झौतामा कोषका नि.कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र सभापोखरी हाइड्रोका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले हस्ताक्षर गरेका छन् ।

    images
    images

    सभापोखरी हाइड्रोले प्रति कित्ता एक सय रुपैयाँका अंकित मूल्यमा १० लाख ७५ हजार कित्ताले हुने १० करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने भएको हो । उक्त सेयर निष्कासन गर्न कोषले उक्त सेयरको प्रत्याभूति गर्ने भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend