images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • छिमेक लुघवित्तको १ लाख ९७ कित्ता...

छिमेक लुघवित्तको १ लाख ९७ कित्ता संस्थापक शेयर बिक्रीमा

छिमेक लुघवित्तको १ लाख ९७ कित्ता संस्थापक शेयर बिक्रीमा

images
images
बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ९७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

    images
    images

    कम्पनीले संस्थापक सेयरधनी विवेक अग्रवालको नाममा रहेको उक्त संस्थापक सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४०० रुपैयाँ तोकिएको छ। शेयर खरिद गर्न इच्छुक सेयरधनीहरूले बिक्रेतासँग समन्वय गरी ३५ दिन भित्र निवेदन दिनु पर्नेछ।

    निवेदन काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेश गर्नु पर्नेछ। साथै तोकिएको म्याद भित्र संस्थापक सेयरधनीबाट निवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend