images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत,...

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति?

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति?

images
images
मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • काठमाडौं ।  नेप्सेमा फरवार्ड माइक्रोफाइनान्स र  नेपाल एसबिआई बैंकको बोनस शेयर सूचिकृत भएको छ ।

    images
    images

    नेप्सेमा फरवार्ड माइक्रोफाइनान्सको १३.३० प्रतिशत बोनस बापत १४ लाख ३ हजार ८९९.७६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

    नेप्सेमा नेपाल एसबिआई बैंकको ३. ८० प्रतिशत बोनस बापत ३९ लाख ९० हजार ५७. ८६७२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।यी सूचिकृत सेयर भोलिबाट दोस्रो  बजारमा कारोबार गर्न सकिनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend