images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • बुधबारदेखि नेप्सेका नवनियुक्त सीईओ चापागाईंले ...

बुधबारदेखि नेप्सेका नवनियुक्त सीईओ चापागाईंले जिम्मेवारी सम्हाल्ने

बुधबारदेखि नेप्सेका नवनियुक्त सीईओ चापागाईंले जिम्मेवारी सम्हाल्ने

images
images
मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा झापाका चुडामणि चापागाईंलाई नियुक्त गरेको छ ।

    images
    images

    मन्त्रिपरिषद्को सोमबारको बैठकले उनलाई सीईओ नियुक्त गरेको हो ।

    राजस्व सचिव दिनेशकुमार घिमिरेले आज उनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन् । नवनियुक्त सीईओ चापागाईंले बुधबार कार्यभार सम्हाल्ने कार्यक्रम रहेको नेप्सेले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend