images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब...

नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ७९ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ७९ करोडको कारोबार

images
images
मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से १५.५७ अंकले घटेर २ हजार ६ सय ७७ दशमलब ५५ विन्दुमा बन्द भएको हो ।

    images
    images

    आजको कारोबारमा ४२ कम्पनीको शेयरमूल्य बढ्दा २०१ को घटेको छ । घटेको बजारमा एक कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । जसमा गार्डियत माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । जसको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २ हजार ५७९ रुपैयाँ पुगेको छ ।

    गुरास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाए । यस कम्पनीको शेयरमूल्य ५.९६ प्रतिशतले घटेको छ । हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ६४ करोड २५ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend