images

२०८३ आश्विन २८ गते

images
images
images

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

images
images
मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • काठमाडौं । साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १.५२ अंकले घटेको छ । 

    images
    images

    यससँगै सूचक २६९१.५९ विन्दुमा आएको छ । मंगलबार  ११ लाख ३६ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४३ कम्पनीको १२ सय ४७ कित्ता सेयर कारोबार भएको छ । 

    यो सेसनमा कुल ५४ वटा कारोबार भएको हो । १७ कम्पनीको मूल्य बढ्दा २५ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend