images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • गार्डियन माइक्रो लाइफले शतप्रतिशत हकप्रद निष्कासन...

गार्डियन माइक्रो लाइफले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

गार्डियन माइक्रो लाइफले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

images
images
मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर पनि जारी गर्ने भएको छ।

    images
    images

    कम्पनीको चैत १८ गते बसेको सञ्चालक समितिको बैठकले १ः१ अनुपात अर्थात् १०० प्रतिशतका दरले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो। उक्त निर्णय पारितका लागि वैशाख ५ गते विशेष साधारण सभा बोलाउने निर्णय पनि बैठकले गरेको छ। 

    सभा प्रयाजनार्थ चैत २८ गतेका दिन बुक क्लोज गरिने कम्पनी सचिव राम प्रसाद पौडेलले जानकारी दिएका छन्। कम्पनीले विशेष साधारण सभाको सूचना भोलि चैत २० गते प्रकाशन गर्ने जानकारी दिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend