images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • नेप्सेमा मितेरी डेभलपमेन्ट बैंकको बोनश सेयर...

नेप्सेमा मितेरी डेभलपमेन्ट बैंकको बोनश सेयर सूचीकृत

नेप्सेमा मितेरी डेभलपमेन्ट बैंकको बोनश सेयर सूचीकृत

images
images
आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

    images
    images

    नेप्सेमा कम्पनीको ९.५०७९ प्रतिशत बोनस बापतको १० लाख ५६ हजार ७३४.२६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त बैंकको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend