images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी भर्ने...

फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन आज

फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन आज

images
images
आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • काठमाडौं।  फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ३ लाख ६३ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो ।

    images
    images

    यसमा न्यूनतम ५३१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

    यस लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । आवेदकले बिक्री प्रबन्धक एनएमबि क्यापिटल बालुवाटार काठमाडौं तथा फरवार्ड माइक्रो फाइनान्सको केन्द्रीय कार्यालय, दुबही– ५ सुनसरीमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend