images

२०८३ आश्विन २८ गते

images
images
images

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

images
images
आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले घटेको छ । यससँगै सूचक २६६१.६३ विन्दुमा पुगेको छ ।

    images
    images

    आइतबार १ करोड १६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५२ कम्पनीको २० हजार ४ सय ५३ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ९५ वटा कारोबार भएको हो ।

    १२ कम्पनीको मूल्य बढ्दा ३६ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend