images

२०८३ आश्विन २८ गते

images
images
images

ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा

ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा

images
images
आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी संस्थापक सेयर बिक्रीमा राखेको छ। 

    images
    images

    बैंकले बिक्रीमा राखिएको सेयर संख्या र सोको मूल्यबारे जानकारी खुलाएको छैन। यद्यपि सेयर खरिद गर्न इच्छुकले आगामी ३५ दिन भित्र काठमाडौंको कमलादीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पर्क गरी निवेदन दिन सक्नेछन्।

    साथै, तोकिएको म्याद भित्र बैंकका विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने जानकारी दिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend