images

२०८३ आश्विन २८ गते

images
images
images

सप्तकोशी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

सप्तकोशी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

images
images
आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • काठमाडौं ।  सप्तकोशी डेभलपमेन्ट बैंक लिटिडेले सबैले किन्न पाउने गरी ४० हजार कित्ता संस्थापक सेयर लिलाम प्रक्रिया मार्फत बिक्रीमा राखेको छ। 

    images
    images

    सेयरको प्रतिकित्ता न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ। इच्छुक खरीकर्ताले कम्तीमा १०० कित्ता र बढीमा १० को गुणांकमा वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    बोलपत्र पेस गर्ने प्रक्रिया आज, चैत १७ गतेदेखि चैत २६ गते भित्र सम्पन्न गर्नुपर्नेछ। बोलपत्र काठमाडौंको डिल्लीबजारस्थित सिटिजन्स क्यापिटल लिमिटेडको कार्यालयमा उपलब्ध हुनेछ, जसलाई बिक्री प्रबन्धकको रूपमा कार्य गर्नेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend