images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • चैत ३१ गते सानिमा लिमिटेडको विशेष...

चैत ३१ गते सानिमा लिमिटेडको विशेष साधारण सभा

चैत ३१ गते सानिमा लिमिटेडको विशेष साधारण सभा

images
images
आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • काठमाडौँ । सानिमा लिमिटेडले आइपीओ निष्कासनको प्रस्ताव सहित चैत ३१ गते आइतबार विशेष साधारण सभा बोलाएको छ ।आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनको प्रस्ताव सहित चैत ३१ गते आइतबार विशेष साधारण सभा बोलाएको छ। कम्पनीले आह्वान गरेको उक्त सभा काठमाडौंको धुम्बाराहीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि शुरू हुनेछ।

    images
    images

    सभाका लागि शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने, कम्पनीको जारी पुँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेस हुने भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend