images

२०८३ आश्विन २८ गते

images
images
images

आइजीआई प्रुडेन्सियलको संस्थापक सेयर बिक्रीमा

आइजीआई प्रुडेन्सियलको संस्थापक सेयर बिक्रीमा

images
images
शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले  ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले यी सेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८५ रुपैयाँ तोकिएको छ। खरिदकर्ताले बोलपत्र पेस गर्दा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिनु पर्नेछ।

    images
    images

    यसमा आज चैत १५ गतेदेखि चैत १८ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ। बोलपत्र फाराम काठमाडौंको कमलादीस्थित बिक्री प्रबन्धकको कार्यालयमा उपलब्ध हुनेछ। कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।igi

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend