images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • काठमाडौं महानगरले एसईई विद्यार्थीलाई गन्तव्यमा पुग्न...

काठमाडौं महानगरले एसईई विद्यार्थीलाई गन्तव्यमा पुग्न समस्या भए सघाउने, यी हुन्न नम्बर

काठमाडौं महानगरले एसईई विद्यार्थीलाई गन्तव्यमा पुग्न समस्या भए सघाउने, यी हुन्न नम्बर

images
images
शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार राजधानीमा हुने प्रदर्शनका क्रममा एसईई दिने विद्यार्थीलाई गन्तव्यमा पुग्न समस्या भएमा सघाउने भएको छ।महानगरले हटलाइन सम्पर्क नम्बर सार्वजनिक गर्दै समस्या भएमा सहयोगका लागि सम्पर्क गर्न आग्रह गरेको हो।

    images
    images

    महानगरका अनुसार त्यस्ता विद्यार्थीहरूले गन्तव्यमा पुग्न सवारी साधन उपलब्ध नभएमा महानगर प्रहरी बलका सम्पर्क नम्बरमा फोन गर्न सक्नेछन्।

    यी हुन् सम्पर्क नम्बरहरू:-

    images
    images

    - नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्याल ९८५१०६८०९६ (वानेश्वर)
    - नगर प्रहरी उपरीक्षक मनोज प्रसाद लामिछाने ९८५१०९३१७६ (रत्नपार्क)
    - नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्ट ९८५१२३३६३३  (नयाँ बसपार्क)
    - नगर प्रहरी निरीक्षक प्रकाश पण्डित ९८५१०५६३४६ ( टेकु)

    हटलाइन ०१५९०१७६४
                  ९८५१३५६५०९

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend