images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • नेप्सेमा बेष्ट फाइनान्स कम्पनीको परिवर्तित सेयर...

नेप्सेमा बेष्ट फाइनान्स कम्पनीको परिवर्तित सेयर संरचना अभिलेख

नेप्सेमा बेष्ट फाइनान्स कम्पनीको परिवर्तित सेयर संरचना अभिलेख

images
images
बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बेष्ट फाइनान्स कम्पनी लिमिटेडको परिवर्तित सेयर संरचनालाई आज अभिलेख गरेको छ।

    images
    images

    नेप्सेमा कम्पनीको ८९ लाख ०४ हजार २४२.३६ कित्ता सेयर मध्ये परिवर्तित पुँजी संरचना पश्चात् संस्थापक समूहतर्फ ५१.४२ प्रतिशत (४५ लाख ७८ हजार ५६१.४२ कित्ता) र सर्वसाधारण समूहतर्फ ४८.५८ (४३ लाख २५ हजार ६८०.९४ कित्ता) आजदेखि अभिलेख गरी सोही समूह अन्तर्गत कारोबार योग्य भएको छ ।1743070859736_page-0001

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend