images

२०८३ आश्विन १६ गते

images
images
images

युनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

युनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

images
images
बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक समूहको २ लाख ५६ हजार ३१० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।

    images
    images

    जसमा संस्थापक सेयरधनी सन्दीप खेतान र जुली चाचानको ९९ हजार ४११ कित्ता र ४९ हजार ७०५ कित्ता, महेन्द्रकुमार गोयलको ८२ हजार ५९२ कित्ता तथा ज्योति कुमारी सरावगीको २४ हजार ६०२ कित्ता सेयर रहेको छ।

    बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता खेतान र चाचानले १८० रुपैयाँ, गोयलले १६३.९० रुपैयाँ र सरावगीले १६३.५० रुपैयाँ राखेका छन्। इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गरी खरिद निवेदन दिन सक्नेछन्।

    images
    images

    इच्छुक लगानीकर्ताले १५ दिनभित्र खरिद निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको सुन्धारास्थित सीटीसी मलस्थित कम्पनीको प्रधान कार्यालयमा पेस गर्न सकिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend