images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने...

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

images
images
बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज ९चैत १४ गते ०अन्तिम दिन रहेको छ।

    images
    images

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोली चैत १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसर्थ आजसम्म कायम शेयरधनीहरुले मात्र बैंकको साधारण सभामा भाग लिन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    बैंकले हाल कायम चुक्ता पुँजीको ५.७५ प्रतिशत बोनस शेयर, सोको कर प्रयोजनार्थ ०.३०२७ प्रतिशत नगद लाभांश वितरण गर्ने र बोनस शेयर वितरणपश्चात् कायम चुक्ता पुँजीको १ बराबर १.१०७१ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

    images
    images

    कम्पनीले सोही प्रस्तावसहित चैत २७ गते, बिहान११ बजे होटल पिस प्यालेस, हरि शंकर रोड, बाग्लुङ्ग नगरपालिका २ मा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend