images

२०८३ आश्विन १६ गते

images
images
images
  • स्वास्थ्य
  • चन्द्रबहादुर थापा स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा...

चन्द्रबहादुर थापा स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त

चन्द्रबहादुर थापा स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त

images
images
मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • काठमाडौं ।स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त भएका छन्। मंगलबार मन्त्रिस्तरीय निर्णयबाट उनलाई बोर्डको अध्यक्ष नियुक्त गरिएको हो। उनी यसअघि बोर्डको सदस्य थिए। 

    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार मन्त्रालयमा अध्यक्ष नियुक्त थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए।

    थापाको नियुक्तिपछि स्वास्थ्य बीमा बोर्डले गति लिने विश्वास गरेको मन्त्री पौडेलले बताए। 'तपाईंको नेतृत्वमा स्वास्थ्य बीमामा सुधार ल्याएर आम नागरिकको पहुँच बढाउने हाम्रो लक्ष्य प्राप्ति हुने विश्वास लिएको छु,' मन्त्री पौडेलले भने।केही समयअघि मात्रै मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा डा रघुराज काफ्लेलाई नियुक्त गरिसकेको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend