images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • धितोपत्र बोर्डबाट सान्भी इनर्जीले पायो...

धितोपत्र बोर्डबाट सान्भी इनर्जीले पायो आईपीओ निष्कासनको स्वीकृति

धितोपत्र बोर्डबाट सान्भी इनर्जीले पायो आईपीओ निष्कासनको स्वीकृति

images
images
सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  •  काठमाडौं । सान्भी इनर्जीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको स्वीकृति पाएको छ ।

    images
    images

    बोर्डले कम्पनीलाई ३७ लाख ९० हजार कित्ता सेयर निष्कासनका लागि स्वीकृति दिएको हो । प्रभावित स्थानीय र सर्वसाधारणलाई अंकित मूल्य १ सयका दरले यो सेयर निष्कासन हुनेछ ।

    कम्पनीको बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । यस कम्पनीले इलामको सूर्योदय नगरपालिकामा ७.६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend