images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • गार्डियन माइक्रो लाइफको वार्षिक साधारण सभा...

गार्डियन माइक्रो लाइफको वार्षिक साधारण सभा आज बस्दै

गार्डियन माइक्रो लाइफको वार्षिक साधारण सभा आज बस्दै

images
images
सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  • काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज बस्दै छ ।सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल हुनेछ । साथै, अन्य उपयुक्त इन्स्योरेन्ससँग मर्जर–एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । 

    images
    images

    सभाले २ जना सञ्चालन नियुक्त गर्नेछ । त्यस्तै, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभामा पेश हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभा प्रयोजनका लागि यस कम्पनीले फागुन २६ गते बुक क्लोज गरिसकेको छ । फागुन २५ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् । सभा होटेल एयरपोर्ट, बिराटनगरमा बिहान ११ बजे सुरु हुनेछ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend