images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • भेस्पा र अप्रिलिया स्कुटर खरिदमा अटोकोर्पले...

भेस्पा र अप्रिलिया स्कुटर खरिदमा अटोकोर्पले ल्यायो आकर्षक अफर

भेस्पा र अप्रिलिया स्कुटर खरिदमा अटोकोर्पले ल्यायो आकर्षक अफर

images
images
आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा, डेल्टा अटोकोर्प ले Vespa र Aprilia स्कुटर खरिदमा आकर्षक अफर ल्याएको छ। यो अफर “खुसीयाली साटा–साट” योजनाअन्तर्गत प्रस्तुत गरिएको हो, जसले ग्राहकहरूलाई विशेष छुट, सजिलो किस्तामा भुक्तानी गर्ने सुविधा, र आकर्षक उपहार प्रदान गर्दैछ।

    images
    images

    यस अफर अन्तर्गत, ग्राहकहरूले रु. १०,००० नगद छुट प्राप्त गर्नेछन्। साथै, ४.९९५ ब्याजदरमा इएमआई सुविधा पनि उपलब्ध हुनेछ, जसले ग्राहकलाई कम ब्याजमा स्कुटर खरिद गर्न सहयोग पुर्‍याउनेछ। स्कुटर एक्सचेन्ज गर्दा रु. १०,००० बराबरको अतिरिक्त मूल्यांकन पनि प्रदान गरिनेछ।

    अर्कोतर्फ, हरेक स्कुटर खरिदमा ग्राहकहरूले निःशुल्क हेल्मेट र कीरिङ प्राप्त गर्नेछन्। यस योजनाले Hulas Finserve Limited (HFL)  मार्फत छिटो र सजिलो फाइनान्स योजना पनि उपलब्ध गराएको छ।

    images
    images

    Vespa को क्लासिक शैलीका प्रेमीहरू र Aprilia को स्पोर्टी लुक चाहने ग्राहकहरूको लागि यो अफर अत्यन्तै आकर्षक हुनेछ। यसले नयाँ वर्षको अवसरलाई अझ रोमाञ्चक र यादगार बनाउने छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend