images

२०८३ आश्विन २० गते

images
images
images

भिसा स्पेन्ड एन्ड विनका विजेता घोषणा

भिसा स्पेन्ड एन्ड विनका विजेता घोषणा

images
images
आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले भिसा स्पेन्ड एन्ड विन दशौँ च्याम्पियनअन्तर्गतका विजेता घोषणा गरेको छ । चाडपर्वका अवसरमा सन् २०२४ सेप्टेम्बर १७ देखि अक्टोबर ३१ सम्म भिसा कार्ड प्रयोग गरी कारोबार गर्ने ग्राहकलाई पुरस्कृत गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको थियो ।

    images
    images

    उक्त अभियानअन्तर्गत नेपालभरका २५ मध्ये ६ जना नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहक विजयी भएका हुन् । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका तर्फबाट विजेताहरू मनोजमोहन प्रधान, निशेष ढुंगाना, विना चालिसे, टीकाराम शर्मा, सरोजप्रसाद प्रधान र मीना कार्की छन् ।

    चाडपर्वका अवसरमा नेपालमा भिसा डेबिट, प्रिपेड तथा क्रेडिट कार्डहरूको प्रयोग प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको बताइएको छ । अभियानअन्तर्गत विजेता दुईजनाका निम्ति अन्तर्राष्ट्रिय गन्तव्यको विशेष राउन्ड ट्रिप हवाई टिकट प्रदान गरिने बैंकले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend