images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • एमजीले ल्यायो सबैभन्दा सस्तो इलेक्ट्रिक कार,...

एमजीले ल्यायो सबैभन्दा सस्तो इलेक्ट्रिक कार, कस्तो छ फिचर ?

एमजीले ल्यायो सबैभन्दा सस्तो इलेक्ट्रिक कार, कस्तो छ फिचर ?

images
images
शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • काठमाडौं । एमजी मोटर्सले भारतको सबैभन्दा सस्तो इलेक्ट्रिक कार एमजी कमेटको नयाँ संस्करण ब्ल्याकस्टोर्म एडिसन लन्च गरेको छ ।

    images
    images

    नयाँ फिचर र आकर्षक लुक्सका साथ प्रस्तुत गरिएको ब्ल्याकस्टोर्म एडिसनमा १७.४ किलोवाट क्षमताको ब्याट्री प्याक रहेको छ, जसले फुल चार्जमा २३० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको भनाइ छ ।

    यस कारमा १०.२५ इन्चको इन्स्ट्रयुमेन्ट क्लस्टर, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ४ स्पिकर साउन्ड सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले जस्ता फिचर समावेश गरिएको छ । साथै सेफ्टीका लागि एलईडी हेडलाइट र टेललाइट, रियर पार्किङ क्यामेरा समावेश छ ।यस कारको सुरुवाती मूल्य ७ लाख ८० हजार भारु रहेको कम्पनीले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend