images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • स्वाभिमान लघुवित्तले गर्‍यो लाभांश घोषणा, बोनस...

स्वाभिमान लघुवित्तले गर्‍यो लाभांश घोषणा, बोनस र नगद कति?

स्वाभिमान लघुवित्तले गर्‍यो लाभांश घोषणा, बोनस र नगद कति?

images
images
शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । 

    images
    images

    चैत ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०\८१ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२३६२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ५.२३६२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

    अब उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत पश्चात् संस्थाको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुमा वितरण गरिनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend