images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • फागुन मसान्तसम्म सात हजार विद्युतीय...

फागुन मसान्तसम्म सात हजार विद्युतीय गाडी आयात

फागुन मसान्तसम्म सात हजार विद्युतीय गाडी आयात

images
images
बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्ष ०८१/०८२ को आठ महिनामा सात हजार विद्युतीय गाडी (ईभी) आयात गरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार फागुन मसान्तसम्म ७ हजार ८९ वटा विद्युतीय गाडी नेपाल भित्र्याइएको हो ।

    images
    images

    यी गाडीको आयात मूल्य १६ अर्ब ६४ करोड ९६ लाख ९६ हजार रुपैयाँ छ । यसबाट सरकारले १० अर्ब २२ करोड ४३ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

    आयात गरिएकामा सबैभन्दा धेरै ५१ देखि एक सय किलोवाट क्षमताका तीन हजार ८७९ गाडी छन् । यस्तै, ५० किलोवाटसम्मका दुई हजार ५३१२ ईभी भित्र्याइएको छ ।

    images
    images

    यसअवधिमा ५० किलोवाटसम्म क्षमता भएका नाैवटा एसेम्बल नगरिएका गाडी आयात गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend