images

२०८३ आश्विन १६ गते

images
images
images

आज नेपाल बैंक लिमिटेडको वार्षिक साधारण सभा

आज नेपाल बैंक लिमिटेडको वार्षिक साधारण सभा

images
images
बुधवार, चैत्र ६ २०८१
बुधवार, चैत्र ६ २०८१
  • काठमाडौंः नेपाल बैंक लिमिटेडको वार्षिक साधारण सभा आज बस्दैछ।

    images
    images

    बैंकले लाभांश प्रस्ताव पारित नगरी बस्न लागेको हो। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ।

    सभा प्रयोजनार्थ बैंकले फागुन २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन २१ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन्।
    सभा काठमाडौंमा बिहान १०.३० बजेदेखि नेपाल एपीएफ क्लब हकचोकमा  सुरु हुनेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend