images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • क्रेष्ट माइक्रो लाइफको आइपिओ बाँडफाँड,कति जनाको...

क्रेष्ट माइक्रो लाइफको आइपिओ बाँडफाँड,कति जनाको हात खाली ?

क्रेष्ट माइक्रो लाइफको आइपिओ बाँडफाँड,कति जनाको हात खाली ?

images
images
मंगलवार, चैत्र ५ २०८१
मंगलवार, चैत्र ५ २०८१
  • काठमाडौं ।  क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपिओ बाँडफाँड भएको छ।

    images
    images

    आज मंगलबार बिहान साढे ८ बजे बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडले बाँडफाँड गरेको हो।

    आइपिओमा रीतपूर्वक आवेदन दिएका १९ लाख ५५ हजार ६८५ जनामध्ये भाग्यशाली १ लाख ८४ हजार ५०० जनाले १० कित्ता शेयर हात पारेका छन् भने बाँकीको हात खाली भएको छ।

    images
    images

    आइपिओको नतिजा अनलाईनबाट हेर्न सकिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend